सफा र सरल मूल्य
सुरु गर्न पैसा लाग्दैन, कार्ड चाहिँदैन। व्यवसाय बढेपछि मात्र सोच्नुहोस्।
निःशुल्क
अहिले उपलब्धसानो नर्सरी र एकल व्यवसायीका लागि
रु. ० / सधैं
- बिरुवा, स्टक र ग्राहक व्यवस्थापन
- बिक्री, बाँकी र भुक्तानी हिसाब
- PDF बिल र कोटेशन
- आफ्नै पसल पेज (/pasal)
- फेसबुक पोस्ट जेनेरेटर
प्रो
आउँदैछधेरै कर्मचारी र ठूलो कारोबार हुनेका लागि
घोषणा हुँदै
- निःशुल्कका सबै सुविधा
- धेरै कर्मचारी खाता र अनुमति
- विस्तृत रिपोर्ट र निर्यात
- प्राथमिक सहयोग
अहिले सुरु गर्नेहरूले प्रो आउँदा विशेष छुट पाउनेछन्।