असार लाग्यो। सुरु गर्नुहोस्

सेवा सर्तहरू

अन्तिम अद्यावधिक: २०८३ असार

सेवा: सजिलो खेती नर्सरी तथा साना कृषि व्यवसायका लागि व्यवस्थापन एप हो। यो हिसाब राख्ने सहयोगी हो, प्रमाणित लेखा वा कर सफ्टवेयर होइन।

तपाईंको जिम्मेवारी: आफ्नो खाताको पिन सुरक्षित राख्ने र एपमा लेखिने जानकारी सही राख्ने जिम्मेवारी प्रयोगकर्ताको हुन्छ।

स्वीकार्य प्रयोग: गैरकानुनी काम, अरूको डेटामा अनधिकृत पहुँच वा सेवामा बाधा पुर्‍याउने प्रयास गरे खाता बन्द हुन सक्छ।

सेवा उपलब्धता: हामी सकेसम्म सेवा चौबीसै घण्टा चलाउँछौं, तर मर्मत वा प्राविधिक कारणले कहिलेकाहीं अवरोध हुनसक्छ। महत्वपूर्ण हिसाबको आफ्नै अभिलेख पनि राख्न सुझाव दिन्छौं।

परिवर्तन: सर्तहरू परिवर्तन भए एपमै सूचना दिइनेछ।

प्रश्न भए सम्पर्क गर्नुहोस्।

सजिलो सहायक

AI द्वारा संचालित · सोध्नुहोस्