माघमा कलमी गर्नुहोस्, असारमा बेच्नुहोस्
कलमी बिरुवाको माग रोप्ने सिजनमा सबैभन्दा धेरै हुन्छ। स्टक अहिले नै एपमा चढाए ग्राहकले पहिल्यै देख्छन्।
बिरुवा, बिक्री, बाँकी र ग्राहक, सबै एकै ठाउँमा। कापी र क्याल्कुलेटरको झन्झट सकियो।
नेपालमै, नेपाली किसानका लागि बनेको
तपाईंको हिसाब तपाईंको मात्रै, सुरक्षित
फोन नम्बरले २ मिनेटमा सुरु
दैनिक कामको स्पष्ट हिसाब
कुन बिरुवा बेचियो, कसको बाँकी छ र के स्टक सकिँदैछ, हरेक दिन खोल्ने एउटै ठाउँमा हेर्नुहोस्।
आजको रजिस्टर
उदाहरण स्क्रिन
आजको बिक्री
रु. १२,४५०
+५ नयाँ बिक्री
उठाउन बाँकी
रु. ३,२००
४ ग्राहक
कम स्टक
३ प्रकारका बिरुवा
ध्यान दिनुहोस्
कसले कति तिर्न बाँकी छ, एकै नजरमा। बिक्री लेख्न ३० सेकेन्ड पनि लाग्दैन।
आजको बिक्री
रु. १२,४५०
बाँकी उठाउन
रु. ३,२००
मोबाइलबाटै PDF बिल बनाएर WhatsApp, Viber वा Messenger मा पठाउनुहोस्।
कुन बिरुवा कति बाँकी छ, कति बिग्रियो, सबै हिसाब अटोमेटिक।
महिना अनुसार बेच्ने र तयारी गर्ने काम
एपमा बिरुवा थप्नुहोस्, आफ्नो पसल पेजमा आफैँ देखिन्छ। ग्राहकले हेर्छन्, फोन गर्छन्, अर्डर दिन्छन्।
sajilokheti.com/pasal/tapainko-nursery
हरियाली नर्सरी, काभ्रे
खुलाकागतीको कलमी बिरुवा
२ वर्षे, कलमी
रु. २५०
आँपको बिरुवा (मालदह)
१ वर्षे
रु. १८०
एभोकाडो बिरुवा
हास जात
रु. ४५०
कागतीको कलमी बिरुवा उपलब्ध छ। स्वस्थ र राम्रो उत्पादन दिने जात। मूल्य: रु. २५० प्रति बिरुवा स्थान: काभ्रे सम्पर्क: ९८४१xxxxxx
बिरुवा छान्नुहोस्, एपले फोटो र क्याप्शन बनाइदिन्छ। कपी गरेर फेसबुकमा हाल्नुहोस्, सकियो।
बिरुवा बेच्न, स्टक मिलाउन र ग्राहकसँग जोडिन काम लाग्ने छोटा तरिका
कलमी बिरुवाको माग रोप्ने सिजनमा सबैभन्दा धेरै हुन्छ। स्टक अहिले नै एपमा चढाए ग्राहकले पहिल्यै देख्छन्।
उज्यालोमा खिचेको सफा फोटो भएका बिरुवा पसल पेजमा छिटो बिक्छन्।
बाँकी रकमको सूची हरेक साता हेर्ने बानीले उधारो डुब्दैन।
फोन नम्बर र OTP ले। इमेल चाहिँदैन।
नाम, मूल्य र फोटो। तयार नमूनाबाट पनि छान्न मिल्छ।
बेच्नुभयो, लेख्नुभयो। बाँकी हिसाब एपले राख्छ।